काम प्रभावकारी बनाउन प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको कामलाइ प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले सोमबार छलफल गरेका हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले सचिवका कार्यविवरण सुनिसकेपछि आज आवश्यक निर्देशन दिने भएका हुन्। आज राष्ट्रपति, उपराष्ट्रपति, आयोगहरु, प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायहरुको प्रस्तुतीकरण हुँदैछ । यही पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डल सुशासन र…
सम्पत्ती न्यूज
१९ पुष २०७९, मंगलवार