देशमा परिवर्तनको सुरुवात भइसक्यो
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छन् । बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेपछि संचारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । उनले अब देशमा परिवर्तको सुरुवात भइसकेकाले कोही पनि नेपालीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताइन् । उनले अब देशमा नै युवाहरुले केही…
सम्पत्ती न्यूज
७ मंसिर २०७९, बुधबार