स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
काठमाडौँ-नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । बैठकले एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्नुपर्ने मापदण्ड पारित गर्दै उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको हो । बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।
सम्पत्ती न्यूज
१० चैत्र २०७८, बिहीबार