काठमाडौँ-नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।
बैठकले एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्नुपर्ने मापदण्ड पारित गर्दै उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको हो ।
बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।