प्रधानमन्त्री कृषि परियोजना: गाउँभरि यन्त्रै यन्त्र
प्रधानमन्त्री कृषि परियोजना: गाउँभरि यन्त्रै यन्त्र झापा-हरेक बिहान कनहैयालाल गणेश धान रोपाइँका लागि मध्यमाघको ठिही छिचोल्दै जोत्ने विद्युतीय मेसिन पावर टिलर लिएर खेतमा पुग्नुहुन्छ । घमाइलो भएपछि सौर्य विद्युत्बाट चल्ने सिँञ्चाइ पम्पको स्वीच ‘अन’ गर्नुहुन्छ । यतिबेला उहाँको खेतबारीमा हिउँदे धान रोपाइँको रौनक छ । बीउ काड्ने र रोप्ने खेताला भेला भएपछि रोपाइँ सुरु हुन्छ । कचनकबल–४ फेर्कागाछी निवासी ४३…
सम्पत्ती न्यूज
१९ माघ २०७८, बुधबार