नविल बैंक र हुवावे टेक्नलोजी नेपालबीच सूचना प्रविधि सेवा सम्बन्धी सम्झौता
काठमाडौं । नविल बैंक र हुवावे टेक्नलोजी नेपालबीच सूचना प्रविधि सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकले बुधबार कम्पनीसँग बुधबार औपचारीक कार्याक्रम गरी रणनैतिक सम्झौता पत्रमा हस्ताक्षर गरेको हो। सम्झौतामा पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा हुवावे टेक्नलोजीज् नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले वावै…
सम्पत्ती न्यूज
२४ असार २०७७, बुधबार