image

जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान : महामन्त्री थापा

काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताएका छन् । मंगलावार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट संशोधन प्रस्ताव पेस गर्दै महामन्त्री थापाले निजी क्षेत्रलाई थप संकुचित बनाउने गरी विद्युत विधेयक बनाए विद्युत क्षेत्रको विकास हुन नसक्ने बताएका हुन् । महामन्त्री थापाले ५ मेगावाटसम्म जडित विद्युत क्षमताको अधिकार…

सम्पत्ती न्यूज
८ पुष २०८१, सोमबार