सन्दीपले गरे त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने घोषणा
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने बताएका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन् ।नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको खेलमा सहभागी हुन नसक्ने सन्दीपले जानकारी दिए ।उनले सामाजिक सञ्जालमा…
सम्पत्ती न्यूज
२६ आश्विन २०८०, शुक्रबार