बाग्लुङको मालुढङ्गा देखि पाल्पा पिपलडाँडा सम्मको सडकखण्डको काम अन्तिम चरणमा
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत बागलुङको मालुढङ्गादेखि पाल्पाको पिपलडाँडा खण्डसम्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिडोरअन्तर्गत बागलुङको मालढुङ्गादेखि गैँडाकोटसम्मको सडकखण्डमध्ये पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाअन्तर्गत यम्घाको मन्द्रानमा ५०० मिटर सडकको ट्रयाक खुल्ने बाहेक सबै काम अन्तिम चरणमा पुगेको हो । यस खण्डमा कडा चट्टाने पहाड भएकाले सामान्य मेसिन र प्रविधिले चट्टान फुटाउन नसक्दा विस्फोटक पदार्थ प्रयोग…
सम्पत्ती न्यूज
२२ पुष २०७७, बुधबार