थप ३१ सय बढीमा संक्रमण पुष्टि, संक्रमणबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ । नेपालमा पछिल्लो २४…
सम्पत्ती न्यूज
१८ कार्तिक २०७७, मंगलवार