निमाविको लिखित परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक नतिजा सार्वजनिक गरेको हो । वैशाख ९ गते लिएको सामान्य परीक्षामा सातै प्रदेशबाट ६७ हजार १८० जना परीक्षार्थी सहभागी भएका थिए । जसमा १३ हजार ९३९ जना मात्रै पास भएका छन्…
सम्पत्ती न्यूज
१७ बैशाख २०८०, आईतवार