२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव राम रतन मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छन् । धनुषाको साबिक चक्कर गाविसका सचिव मण्डलसहित २ ले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका अन्यमा धनुषाको साबिक चक्कर गाविस-२ हाल औरही गाउँपालिका-६ बस्ने नागेन्द्र भन्ने…
सम्पत्ती न्यूज
९ आश्विन २०७९, आईतवार