बाबुआमा भएकै बालबालिका बालगृहमा
काठमाडौँ ।बुबाआमा दुबै भयका बालबालीका बालबालीका बालगृहमा राखियको छ । संरक्षकत्व लिने बुबाआमा तथा नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था कानुनमा छ तर बालगृहमा धेरैजसो आमाबाबु भएकै बालबालिका बस्छन् ।आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ मा आमाबाबु दुवै नभएका वा भएर पनि हेरचाह गर्ने शारीरिक वा मानसिक अवस्था ठीक नभएका बालबालिकाको हेरचाह सकेसम्म नजिकको नातेदारले…
सम्पत्ती न्यूज
१८ चैत्र २०७७, बुधबार