एउटै चुनाव चिन्हबाट चुनाव लड्ने प्रस्ताव बाबुराम
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर आफु र महेन्द्र राय यादवको अध्यक्षतामा नेकपा समाजवादी पार्टी (नेसपा) गठन गरेका डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाएर आगामी चुनावमा एउटै चुनाव चिन्हबाट चुनाव लड्ने प्रस्ताव राखेको छ । विहीबार ललितपुरको हात्तिबनमा रहेको एक हाउजिङमा बस्दै आएका प्रचण्डका भान्जा गोकुल भण्डारीको निवासमा डा बाबुरामले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड…
सम्पत्ती न्यूज
२६ श्रावण २०७९, बिहीबार