धनुषाको जनकनन्दनीमा जसपाका यादव विजयी
काठमाडौं - धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेशकुमार चौधरीले दुई हजार ७७८ मत प्राप्त गर्नुभएको अधिकृत ठूलोबाबु दाहालले जानकारी दिनुभयो । यसैगरी उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी जसपाका गीता सुडीले…
सम्पत्ती न्यूज
३ जेष्ठ २०७९, मंगलवार