अधिकार हुँदा प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुँदैन : प्रमुख शाह
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित नहुने आफूमा दृढ मान्यता रहेको बताएका छन् । अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख शाहले यस्तो बताएका छन । नेपालको संविधान र कानूनले काठमाडौं महानगरपालिकालाई कानून बनाउने व्यवस्थापिकीय अधिकार, कानून कार्यान्वयन गर्ने कार्यकारिणी…
सम्पत्ती न्यूज
१२ भाद्र २०७९, आईतवार