image

प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न नयाँ जनक्रान्तिको आवश्यकता : अध्यक्ष दाहाल

काठमाण्डू,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न नयाँ जनक्रान्तिको आवश्यकता रहेकोबताएका छन् । गणतन्त्र सेनानी कोषले बुधबार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले विद्रोहका लागि जनयुद्ध लडेका शक्तिलाई समेत एकजुट हुन आग्रह गरे । ‘सबै क्रान्तिकारी पार्टीहरूलाई एकताबद्ध गर्ने र ठूलो एउटा नयाँ जनक्रान्तिको आवश्यक छ । त्यो क्रान्तिको सुरुवात हामीले गरेका छौं,’ दाहालले भने ।…

सम्पत्ती न्यूज
१८ मंसिर २०८१, मंगलवार