विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक, यी हुन् ‘टप २०’ अर्बपतिहरु
काठमाडाै । विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक भएको छ । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको हाे । नयाँ सूची अनुसार सर्वाधिक अर्बपति भएको देशका रुपमा अमेरिका पहिलो स्थानमा कायमै छ । अमेरिकामा अर्बपतिहरुको संख्या ८ सय १३ जना रहेको छ । त्यस्तै दोस्रो स्थानमा चीन रहेकाे छ । चीनमा ४ सय ७३ जना अर्बपति रहेका…
सम्पत्ती न्यूज
२१ चैत्र २०८०, बुधबार