काठमाडौं । सेयर बजार फेरि २६ सयभन्दा तल झरेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.९३ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अङ्क र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अङ्क घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ६ अर्ब ५ करोड रुपैयाँबराबरको…