न त ओली प्रधानमन्त्री रहन्छन्, न त बैशाखमा चुनाव नै रहन्छः वर्षमान पुन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने बताएका छन् । उनले प्रधानमन्त्री केपी ओलीको नियत चुनाव गराउने नभएको बताउँदै वैशाषमा चुनाव हुन्छ भन्ने कुरामा कोही पनि भ्रमित नहुन आग्रह गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले अबको चार महिनामा चुनाव नहुने…
सम्पत्ती न्यूज
१६ पुष २०७७, बिहीबार