अध्यक्ष तथा निर्देशकविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक, बिमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशकविरूद्ध उजुरी अख्तियारमा उजुरी परेको छ । सेयर लगानीकर्ताले चारजनाविरुद्ध उजुरी दिएका हुन् । १६ लगानीकर्ताको हस्ताक्षरसहित अख्तियारमा शुक्रबार उजुरी दिएको बताइएको छ । लगानीकर्ता तिलक कोइरालाले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरण विरुद्द अख्तियारमा उजुरी दिने भएका छन् । कोइरालाले आज बिहान उजुरी दिने कार्यक्रम…
सम्पत्ती न्यूज
२६ आश्विन २०८०, शुक्रबार