धनुषाबाट कटुवा पेस्तोलसहित एक पक्राउ
धनुषा । सवैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर वीरेन्द्रबजार सडकबाट कटुवा पेस्तोलसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय रामसागर ठाकुर छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्र.२–०१–००२ प.३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राम सागरको साथमा उक्त पेस्तोल भेटिएको…
सम्पत्ती न्यूज
३० आश्विन २०७९, आईतवार