धानलाई रोगबाट जोगाउन थारू गाउँमा हरेरी पूजा
कञ्चनपुर । धानबालीलाई रोगबाट जोगाउनका लागि कञ्चनपुरका थारू समुदाय हरेरी पूजा आयोजना गर्नमा व्यस्त रहेका छन् । थारू समुदायका गाउँमा अहिले हरेरी पूजा गर्ने कार्य भइरहेको छ । थारू समुदायका मुख्य व्यक्ति वडघरियाको घरमा भेला भई गाउँको देउथुनुवामा हरेरी पूजा गर्ने परम्परागत चलन रहेको छ । यसमा भुइया भवानीको पूजा गरिन्छ । पूजा गर्ने दिन भने हरियो घाँस काट्न भने…
सम्पत्ती न्यूज
६ भाद्र २०८०, बुधबार