देशलाई १० महिनाको आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चित
काठमाडौं । गत आर्थिक वर्षको अन्तिममा आउँदा १० महिनाको वस्तु तथा सेवा आयात धान्ने पुग्ने विदेशी मुद्रा सञ्चित भएको छ । मौद्रिक नीतिले ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चित राख्ने लक्ष्य लिएको थियो । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९÷८० को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार मौद्रिक नीतिको लक्ष्य भन्दा…
सम्पत्ती न्यूज
१ भाद्र २०८०, शुक्रबार