अबदेखि श्रमिकले एक घण्टामा नै श्रम स्वीकृति पाउने
काठमाडाै । वैदेशिक रोजगारीमा जाने श्रमिकले अब देखि एक घण्टा भित्रमा नै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको ताहाचल स्थित वैदेशिक रोजगार कार्यलयले कागजपत्र पुगेको अवस्था एक घण्टामा नै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो । श्रमिकले सबै प्रक्रिया पुरा गरी आवश्यक कागजपत्र सहित कार्यलय समयमा अनलाईनबाट आवेदन दिएमा २ मिनेट…
सम्पत्ती न्यूज
२५ चैत्र २०८०, आईतवार