आर्थिक ऐन २०८० को छुट तथा स्किमबाट आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब १६ करोड राजस्व संकलन
काठमाण्डू, सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा आर्थिक ऐनले दिएका छुट र ‘स्किम’ बाट १४ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन २०८० को छुट तथा स्किमबाट १४ अर्ब १६ करोड बराबर राजस्व संकलन गरेको हो । गत आव सरकारले कुल ९ खर्ब ४४ अर्ब ५५ करोड कर राजस्व र १ खर्ब १४ अर्ब…
सम्पत्ती न्यूज
२९ कार्तिक २०८१, बिहीबार