दार्चुला, दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको रात्रीजात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ फर्किँदै गरेको जीप शैल्यशिखर नगरपालिका–६ ग्वानीकोे बकजेबलामा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारका क्रममा निधन भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति…
सम्पत्ती न्यूज
३० कार्तिक २०८१, शुक्रबार