गोकर्णेश्वरमा कांग्रेसको अग्रता
काठमाडौं - गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा वडा नं ५ को मत गनिसक्दा कांग्रेस नेकपा ९एमाले०लाई ३०० बढी मतले पछि पार्दै अघि लागेको हो । नगरपालिकाको वडा नं ३ सम्मको मतगणनामा एमाले अघि थियो । वडा नं ४ को मतगणनामा कांग्रेसले मतान्तर घटाएको थियो । कांग्रेसका दीपक रिसालले…
सम्पत्ती न्यूज
३ जेष्ठ २०७९, मंगलवार