प्रहरीका २२ अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित
प्रहरीका २२ अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित काठमाडौँ-नेपाल प्रहरीका विभिन्न पदमा बढुवा भएका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले विभिन्न पदमा बढुवा भएका २४ प्रहरी अधिकृतमध्ये २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गृह मन्त्रालयको निर्णयअनुसार २४ प्रहरी अधिकृत विभिन्न पदमा बढुवा भएका थिए । पदोन्नतिसँगै उहाँहरुको जिम्मेवारी पनि थपिएको भन्दै…
सम्पत्ती न्यूज
४ माघ २०७८, मंगलवार