सत्तारुढ एमालेले शुक्रवार काठमाडौंको दरबार मार्गमा जागरण सभा गर्ने
काठमाण्डू, सत्तारुढ नेकपा एमालेले शुक्रवार काठमाडौंको दरबार मार्गमा जागरण सभा गर्ने भएको छ । अराजकतावादीले निराशा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्न लागेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्ध जागरण अभियान भएको बताएका छन् । देश बन्दै छ, हामी बनाउँछौं भन्ने सन्देश जनतालाई दिनुपर्ने…
सम्पत्ती न्यूज
७ मंसिर २०८१, शुक्रबार