साई स्वागत सहकारीको रकम अपचलन आरोपमा भरत जंगम पक्राउ
काठमाण्डू, साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् । उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानका लागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जंगम सो सहकारीको पूर्व अध्यक्ष हुन् । परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले उनीमाथि अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने बताए ।
सम्पत्ती न्यूज
७ पुष २०८१, आईतवार