खानेपानीको माग गर्दै आन्दोलनको घोषणा
काठमाडौं-काठमाण्डौ वडा वडा नं ३२ स्थित सहयोगी नगरका आमा समुह तथा स्थानियले आन्दोलनको घोषणा गरेका छन् । सहयोगी नगरका आमा समुह तथा स्थानिय खानेपानि संस्थान बिरुद्ध आन्दोलनमा उत्रिएका हुन् । खानेपानि संस्थानले समान रुपमा खानेपानी वितरण नगरेको भन्दै उनीहरु आन्दोलनमा जान बाध्य भएको आन्दोलन समितिकी अध्यक्ष मनमाया कार्कीले जनाएकी छिन् । मनमाया कार्कीको अध्यक्षतामा गठन भएको सात सदस्यीष् आन्दोलन समितिले…
सम्पत्ती न्यूज
२३ माघ २०७८, आईतवार