कांग्रेस महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन २०७८ साल भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ। फागुनमा तोकिएको महाधिवेशन कोरोना महामारीका कारण हुन नसकेपछि बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आउँदो भदौमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको नेता गोपालमान श्रेष्ठले जानकारी दिए। दिउँसो २ बजे बैठक बोलाइए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग संस्थापन पक्षले छलफल गरेपछि ढिलो गरी बैठक…
सम्पत्ती न्यूज
६ फाल्गुन २०७७, बिहीबार