सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप
काठमाडौं-सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप भएको छ । वकिल र प्रहरीबीच भएको झडपमा ६ जना वकिल घाइते भएका छन् । नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको बताइएको छ । प्रहरीको लाठ्ठी चार्जबाट वकिलहरु घाइते भएका…
सम्पत्ती न्यूज
२५ कार्तिक २०७८, बिहीबार