मंसिर २८ बाट अनिवार्य ई-पासपोर्ट
मंसिर २८ बाट अनिवार्य ई-पासपोर्ट काठमाडौं-राहदानी विभागले ई-पासपोर्ट अनिवार्य गर्ने भएको छ । मंसिर २८ गतेबाट बाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द गर्दै बिभागले ई-पासपोर्ट अनिवार्य गर्न लागेको हो । मंसिर २८ गतेबाट विभागले मुख्य कार्यालयबाट अनिवार्य रुपमा ई-पासपोर्टका लागि अनलाइन आवेदन भर्नुपर्ने भएको छ । विभागले नारायणहिटीबाट वितरण गर्दै आएको एमआरपी टोकन बन्द गरिसकेको छ । २८ गतेबाट…
सम्पत्ती न्यूज
१६ मंसिर २०७८, बिहीबार