शेयर बजारमा दोहोरो अंकको गिरावट,कारोबार रकम भने बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से १८.०६ अंकले घटेर एक हजार ८ सय ५८ दशमलब ५३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज एक अर्ब ३२ करोड ३५ लाख १९…
सम्पत्ती न्यूज
१४ मंसिर २०८०, बिहीबार