विपक्षी दलको बैठक आज बस्दै
काठमाडौँ । संसदका ६ वटा दल सम्मिलित विपक्षी दलको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ । दिउसो ३ बजे संयुक्त पत्रकार…
सम्पत्ती न्यूज
४ माघ २०८१, शुक्रबार