एक सय ८१ जना सवार जेजु एयरको विमान दुर्घटनामा दुई जना बाहेक सबैको निधन भएको आशंका
एजेन्सी, दक्षिण कोरियामा आज बिहान भयानक विमान दुर्घटना भएको छ । कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा दुई जना बाहेक सबैको मृत्यु भएको शंका गरिएको छ । अहिलेसम्म ८५ जनाको शव फेला परेको जनाइएको छ । २ जनाको ज्युँदै उद्दार भएको छ । अन्य ९४ जनाको उद्दार प्रयास भइरहेको जनाइएको छ । विमान धावनमार्गबाट…
सम्पत्ती न्यूज
१४ पुष २०८१, आईतवार