जबराले अझै ३७ प्रश्नको जवाफ दिन बाँकी
काठमाडौं, भदौ १६ गते । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ । बिहीबार सिंहदरारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले जवाफ लिएको हो । समितिका सदस्य कल्याणी कुमारी खड्काले समितिले जबरासँग दुई वटा प्रश्न सोधेको जानकारी दिइन् । बिहीबार बिहान ११ बजेदेखि सुरु भएको जवाफ…
सम्पत्ती न्यूज
१६ भाद्र २०७९, बिहीबार