राष्ट्र बैङ्क गभर्नरको राजीनामा माग्दै
काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट भएका विद्यार्थीहरूले आज पनी बालुवाटारस्थित राष्ट्र बैङ्क कार्यालयको अगाडि कालो ब्यानर टाँगेका छन् । यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरू घाइते पनी भएका थिए ।गभर्नरको गलत नीतिका कारण…
सम्पत्ती न्यूज
४ श्रावण २०७९, बुधबार