नेपाल टेलिकमकाे दशैं अफर
नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा भोली (२०७९/६/९)देखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर (Dashain Offer) उपलब्ध गराउने भएको छ । उक्त अफरहरु दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् । डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र…
सम्पत्ती न्यूज
१० आश्विन २०७९, सोमबार