चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धि औसतभन्दा उच्च रहने “गभर्नर महाप्रसाद”
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धि औसतभन्दा उच्च रहने बताएका छन् । चालू वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वृद्धि औसतभन्दा माथि रहने छ बताएका हुन् । उनका अनुसार कोभिड महामारीका कारनले उत्पादन क्षमता घटेका उद्योगहरूको क्षमता वृद्धि हुँदा आर्थिक वृद्धिमा सहयोग पुग्ने देखिन्छ । चालू वर्षमा कृषि क्षेत्रमा भएको रासायनिक मलको…
सम्पत्ती न्यूज
६ श्रावण २०७९, शुक्रबार