इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न आदेश
काठमाडौँ । इन्धनको मूल्यमा तीव्र वृद्धि गरेपछि सबै कर्मचारीहरूको तलब बढाउन आदेश दिइएका छ। सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेपछि सिरियाली राष्ट्रपति बसर अल असदले कर्मचारीहरूको तलब बढाउन आदेश दिएका हुन् । मङ्गलवार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेको थियो । राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरूको लागि सन् २०११ पछि नवौँ पटक तलब वृद्धि भएको हो। अहिले…
सम्पत्ती न्यूज
३२ श्रावण २०८०, बिहीबार