आज बजारमा सुनको मूल्यमा के–कतिले घट्बढ् रहेको छ ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ७०० सय रुपैयाँले घटेर १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज तेजाबी सुन तोलाको १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार…
सम्पत्ती न्यूज
२५ श्रावण २०८०, बिहीबार