देउवालाई शेखर समूहको चेतावनी
नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरले समानुपातिकको बन्दसूची नसच्याए र प्रतिनिधिसभाको टिकट वितरणमा अन्याय कायमै रहे विद्रोहको चेतावनी दिएको छ। राजधानीमा शनिबार खबरदारी सभा गर्दै त्यस पक्षका नेताहरूले यस्तो चेतावनी दिएका हुन्। कार्यक्रममा बोल्दै नेता जगदिश्वर नरसिंह केसीले गठबन्धनका पाँच दल मिलाउन निरन्तर छलफल गर्नसक्ने सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउन १८ मिनेट पनि छलफल नगरेको बताए। सभापतिमा निर्वाचित भएपछि गुटको…
सम्पत्ती न्यूज
९ आश्विन २०७९, आईतवार