इमरान खान किन पक्राउ परे र उनीविरुद्ध कति वटा मुद्दा दायर छ
पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तहरीक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खानलाई इस्लामावाद उच्च अदालत बाहिर पक्राउ गरिएको छ । इस्लामाबाद प्रहरीले इमरान खानलाई अल कादिर ट्रस्ट मुद्दामा पक्राउ गरेको जनाएको छ । साथै सोही पार्टीका उपाध्यक्ष फवाद चौधरीले ट्विटरमा लेखेका छन्, "इस्लामावाद हाई कोर्टलाई रेन्जर्स (पाकिस्तानमा सङ्घीय कानुन प्रवर्तकको भूमिका निर्वाह गर्ने अर्धसैनिक बल)ले कब्जा गरेको छ। त्यहाँ वकिलहरूलाई निशाना बनाइएको छ र…
सम्पत्ती न्यूज
१ जेष्ठ २०८०, सोमबार