नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा ९ जनाको मृत्यु
एजेन्सी । युगान्डाको राजधानीमा आइतवार नयाँ वर्षको अवसरमा उत्सव मनाउनेहरूबीच एक सपिङ मलमा भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएका छन् । कम्पालाको फ्रिडम सिटी मलबाहिर आतिशबाजीपछि, भागदौड हुँदा ९ जनाको मृत्यु र अन्य धेरै जना घाइते भएका छन् । घटनालगत्तै आकस्मिक सेवाका कर्मचारी घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्याइएको थियो, जहाँ ९ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो…
सम्पत्ती न्यूज
१८ पुष २०७९, सोमबार