अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
काठमाडौं : अमेरिकामा आएको शक्तिशाली आँधीबाट कम्तीमा २१ जनाको मृत्यु भएको भने कयौँ राज्यलाई असर पुग्ने गरी आएको आँधीबाट घरहरु भत्किएको र बिद्युत अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन्। अर्कान्ससमा तीव्र रुपमा चलेको हावाले एउटा गाडी पल्टिँदा ५ जनाको मृत्यु भएको छ। यस्तै टेनेसीमा ७, इलिनोइसमा ४ तथा इन्डियानामा ३ जनाको मृत्यु भएको छ। यस्तै अलबामा र मिसिसिपीमा पनि मानवीय…
सम्पत्ती न्यूज
१९ चैत्र २०७९, आईतवार