शीर्ष अदालतद्धारा सरकार प्रमुख अयोग्य घोषित
काठमाडौँ । स्पेनको शीर्ष अदालतले सोमबार क्याटलोनियाली पृथकतावादी समूहको निकट मानिने क्षेत्रीय सरकार प्रमुख क्विम तोरालाई पदीय मर्यादा कायम गर्न नसकेको भन्दै पदमा रहिरहन अयोग्य देखिएको ठहर गरेको छ । अदालतले हालै स्पेनको समृद्ध उत्तरपूर्वी क्षेत्रमा विरोध प्रदर्शन गर्न उहाँको समूहले प्रोत्साहन गरेकोप्रति चासो व्यक्त गरेको छ । साथै विश्व महामारीसँग जुझिरहेका समय राष्ट्रविरोधी गतिविधिलाई प्रोत्साहन गर्ने समूह तथा नेतालाई…
सम्पत्ती न्यूज
१२ आश्विन २०७७, सोमबार