मधेशका मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक प्रहरीको नियन्त्रणमा
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई कालोमोसो दल्ने चेतावनी दिने एक जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–४ का अरुणकुमार झा रहेका छन् । उनी आयुर्वेद चिकित्सक हुन् । मौखिक उजुरीको आधारमा उनलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए…
सम्पत्ती न्यूज
११ आश्विन २०८०, बिहीबार